Logo
Logo

जेनजी आन्दोलनमा हतियार नजोगाएकाले डीएसपीलाई कारबाही सिफारिश


4k
Shares

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा बानेश्वरस्थित सशस्त्र प्रहरी सुरक्षा बेस र हतियार जोगाउन नपरेको आरोपमा डीएसपी गौतम कुँवरलाई कारबाहीको सिफारिश गरिएको छ।

The current image has no alternative text. The file name is: APF-logo.jpg

सशस्त्र प्रहरीले आन्तरिक छानबिनपछि पाएको निष्कर्षअनुसार, सुरक्षा बेसमा रहेका ११ वटा हतियार जलेका थिए ।

हतियार सुरक्षित गर्न भूमिका नखेलेको र प्रहरीसँग समन्वय कमजोर देखिएकाले डीएसपीलाई कारबाही सिफारिश गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्