Logo
Logo

देउवा भेट्न महाराजगञ्ज पुगे ओली


504
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि लामो समय औपचारिक भेटवार्ता नगरेका तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।  

The current image has no alternative text. The file name is: deuwa-oli.gif

देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको ओलीको सचिवालयले जनाएको छ । दुई नेताबीच पछिल्लो राजनीतिक गतिविधि, पार्टीभित्र र बाहिरका विषय तथा निर्वाचनसँग जोडिएका विषयमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्