Logo
Logo

कामना सेवा विकास बैक र क्याफेफिलियाबीच सम्झौता


567
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले ज्ञानेश्वरस्थित क्याफेओफिलियासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्