Logo
Logo

बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता


441
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ म उम्मेदवारी दिएका उनले आज सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएकाे घोषणा गरेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलगायतले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेका थिए । त्यसपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्