
काठमाडौं । दशकौँदेखि वामपन्थी राजनीतिको प्रयोगशाला र कम्युनिष्टहरूको अभेद किल्ला मानिएको भोजपुरमा यसपटकको चुनावी सरगर्मीले नयाँ मोड लिएको छ ।
एकातिर एमालेका हेभीवेट उम्मेदवार शेरधन राई आफ्नो विरासत जोगाउने दाउमा छन् भने अर्कोतिर कांग्रेससँगै नयाँ शक्तिका रूपमा उदाएका श्रम संस्कृति पार्टी र रास्वपाबीच रोचक प्रतिस्पर्धा देखिँदै छ ।
विशेषतः हर्क साम्पाङको साथ पाएका ध्रुव राईको ‘श्रम संस्कृति’ लहर र पहिचानको मुद्दाले एमालेको किल्लाभित्र हलचल पैदा गरेको छ । के भोजपुरले यसपटक आफ्ना पुरानाहरूलाई बिदाइ गर्दै नयाँ अनुहारलाई संसद्को बाटो देखाउला ? कि वामपन्थी गढको इतिहास यथावत् रहला ?
बाँकी भिडिओमा–












