Logo
Logo

काँग्रेसले जनतासँग प्रश्नोत्तर गर्दै


189
Shares

काठमाडौं । नेपाली काँग्रेसले आम जनताका प्रश्नको उत्तर दिने भएको छ । आज काठमाडौंको राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापतिले आम जनताक प्रश्नको जवाफ दिने जानकारी गराएका हुन् ।

The current image has no alternative text. The file name is: Gagan-Thapa-2.jpg

उनले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् । 

सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन बिहीबार राष्ट्रिय सभा गृहमा उपस्थित हुन जानकारी गराएका हुन् । आज काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्