Logo
Logo

दुई हबलदारसहित १२ प्रहरी सम्पर्कविहीन


1.5k
Shares

काठमाडौं । दुईजना प्रहरी हबलदारसहित १२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १२ प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाउँदै हाजिर हुन भनेको हो । उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो । 

The current image has no alternative text. The file name is: police-2.gif

लामो सयमदेखि सम्पर्कविहीन भएका प्रहरीलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ । सम्पर्कविहीन हुनेमा दुईजना हबलदार, नौजना प्रहरी जबान र एकजना कार्यालय सहयोगी छन् ।

प्रतिक्रिया दिनुहोस्