Logo
Logo

स्याङ्जा २ मा मातृभूमि पार्टीका उम्मेदवार थापाद्वारा कांग्रेसलाई समर्थन


315
Shares

काठमाडौं । स्याङजा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । थापासँग उम्मेदवार मल्लले आफै संवाद गरेका थिए । स्याङ्जामा कांग्रेस, एमाले र रास्वपा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्