काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यसअघि काठमाडौं-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका छन् ।











