Logo
Logo

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता 


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।  कांग्रेसको १५औँ महाधिवेशनमा चौधरीले समावेशी समूहमा उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

The current image has no alternative text. The file name is: binod-chaudhari.jpg

उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए । कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । बिहानैदेखि उम्मेदवारी केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रम चलिरहेको छ। 

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मङ्गलवार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्