Logo
Logo

दोलखाको मालु मतदान केन्द्रमा तनाव, एमाले र रास्वपाको नाराबाजी


3.5k
Shares

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको छ ।

The current image has no alternative text. The file name is: dolakha.png

यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका छन् । मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्