Logo
Logo

दोलखामा हवाई फायर


1.8k
Shares

काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

The current image has no alternative text. The file name is: dolakha.png

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको बताएका हुन् ।

‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।

प्रतिक्रिया दिनुहोस्