Logo
Logo

‘कन्ट्रोल रुम’बाट सबै निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री


1.1k
Shares

काठमाडौं । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेको छ। 

The current image has no alternative text. The file name is: omprakesh.jpg

मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’मा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्