Logo
Logo

काठमाडौं ४ मा रास्वपाका पुकार बमको अग्रता कायमै


1k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पुकार बमले अग्रता हासिल गरेका छन् । पछिल्लो मत अपडेट अनुसार बमले ३ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सचित तिमल्सेनाले १ हजार ९५ मत पाएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९ सय ५६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्