Logo
Logo

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकाको निर्देशन


693
Shares

काठमाडौं । अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई इराक छाड्न निर्देशन दिएको छ । इरान समर्थित मिलिशिया समूहले २४-४८ घण्टाभित्र आक्रमण गर्न सक्ने जनाउँदै दूतावासले इराक छाड्न  निर्देशन दिएको हो । 

The current image has no alternative text. The file name is: whitehouse.jpg

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेका थिए । त्यसपछि ट्रम्पले युद्धका लक्ष्यहरू सार्वजनिक गरेका थिए 

अहिले ती लक्ष्य कति पूरा भए र के अझै बाँकी छ भन्नेबारे विश्लेषण भइरहेको छ । यसबीचमा इरानले मध्यपूर्वका अधिकांश देश र अमेरिकी सैन्य बेसहरूमाथि आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्