Logo
Logo

नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठक जारी


756
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक जारी रहेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।

बैठकले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षादेखि पार्टीको आगामी योजना तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्