काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस सकिएको छ ।

आइतबारबाट सुनुवाइ सुरु भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको छ । बहस सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ ।










