Logo
Logo

नेकपाले बनायो संविधान संशोधन कार्यदल


756
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्