Logo
Logo

नेपाली कांग्रेसको जारी मतगणनामा विवाद


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा विवाद भएको छ । दिउँसो सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणनाका क्रममा विवाद भएको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-12.jpg

उम्मेदवार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै विवाद भएको हो । मतगणना रोकिएको छ । अहिले विवाद मिलाउने कोसिस प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्