काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रबन्धक कमल लामिछानेलाई नयाँ प्रवक्ता तोकेको छ ।
टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले जनाएको छ ।