Logo
Logo

प्रधानमन्त्री भेटेलगत्तै सभामुखले विपक्षीलाई पेलेर अघि बढाए सदन


378
Shares

काठमाडौं । सभामुख डीपी अर्याल सदनमा पेलेर अघि बढेका छन् । प्रधानमन्त्री बालेन शाहलाई भेटेर फर्किएपछि उनले विपक्षी दलको विरोधकाबीच सदन अघि बढाएका हुन् ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिए ।

विपक्षी दलले प्रधानमन्त्री बालेन सदनमा आएर आफूहरुले उठाएको प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्