Logo
Logo

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गरिने


504
Shares

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । उनले निगमलाई कम्पनी मोडलमा सञ्चालनका लागि आवश्यक मोडल तयार पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्