Logo
Logo

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो ।  

The current image has no alternative text. The file name is: minendra-rijal.jpg

सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए । सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्। 

रिजालले सभापति थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन् ।  सभापति थापाले सार्वजनिक रूपमै पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्