Logo
Logo

शिक्षामा २ खर्ब १८ अर्ब र खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन


567
Shares

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् ।

त्यस्तै भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड र खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्