Logo
Logo

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन


441
Shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । साथै नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने उनले बताए ।

सामाजिक विकृति अन्त्यका लागि तीन तहका सरकारबीच समन्वय गरिने भएको छ । बाल सुधार गृहको सुधार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्