Logo
Logo

मदिरा र चुरोटमा कर बढ्यो


2.8k
Shares

काठमाडौं । सरकारले मदिरा र चुरोटको कर बढाएको छ । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको जानकारी दिएका हुन् ।

मन्त्री वाग्लेका अनुसार सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा ल्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्