Logo
Logo

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि यी २८ जनाको दरखास्त स्वीकृत


378
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जनाको दरखास्त स्वीकृत गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै दरखास्त दिन २८ जनाको स्वीकृत नामावली सार्वजनिक गरेको हो ।

The current image has no alternative text. The file name is: sanchart.jpg

मन्त्रालयले यही जेठ ७ गते सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि पहिलो पटक दरखास्त आह्वान गरेको थियो । त्यो सूचना भोलिपल्ट रद्द गरेको मन्त्रालयले जेठ ९ गते अर्को सूचना जारी गरेको थियो ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४(१) को खण्ड (ख) बमोजिम रितपूर्वक दरखास्त दिने उम्मेदवारहरूको सूची प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्