Logo
Logo

आज नीति तथा कार्यक्रम ल्याउँदै कर्णाली सरकार


441
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यकम प्रस्तुत गर्नेछन् ।

कर्णाली सरकारको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्