Logo
Logo

राष्ट्रपतिले गरे ४ विधेयक प्रमाणीकरण


63
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

The current image has no alternative text. The file name is: rastpati-4.jpg

सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्