Logo
Logo

भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा


0
Shares

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि बुधबार सार्वजनिक विदा दिएको छ । मोहम्मद जयन्तीका अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्