Logo
Logo

दर्ता नभएका चिकित्सले अस्थायी दर्ता लिएर बाढीपीडितको उपचार गर्न पाउने


567
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका सबै चिकित्सक तथा सङ्घ संस्थालाई पनि काउन्सिलको स्वीकृति (अस्थायी दर्ता) लिएर प्राकृतिक विपद् तथा उपचारमा संलग्न हुन आह्वान गरेको छ ।

The current image has no alternative text. The file name is: nepal-medical-council.jpg

मेडिकल काउन्सिलले आज मङ्गलवार सूचना जारी गरी दर्ता नभएका चिकित्सक तथा सङ्घ संस्थालाई नेपालको प्रचलित ऐन, कानुन र नियमअनुसार व्यक्तिगत एवं सामूहिक रूपमा उपचार सेवामा संलग्न रहन अपिल गरेको हो ।

यसका लागि नेपाल मेडिकल काउन्सिलको स्वीकृति (अस्थायी दर्ता) लिन एवं नियमअनुसार स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखासँग समेत समन्वय र संयोजन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्