Logo
Logo

असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जन


378
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकको असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका परिमार्जन गरिएको छ । आज सभामुख डीपी अर्यालले राखेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आवश्यक परिमार्जनसहित कार्यतालिका स्वीकृत गरेको हो ।

बैठकले असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ । दसैँअघि बैठक असोज १६ गतेसम्म सदन चलाउनबारे छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्