Logo
Logo

ललितपुरमा साढे दुई तले घर ढल्यो


945
Shares

काठमाडौं । ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको हो । 

The current image has no alternative text. The file name is: lalitpur.jpg

जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्