Logo
Logo

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा


126
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 

The current image has no alternative text. The file name is: sita.jpg

देउवा समूहमा रहेकी गुरुङ पछिल्लो केही समय अघिमात्रै संस्थापन पक्षमा प्रवेश गरेकी हुन् । कांग्रेसको १५औँ महाधिवेशन आज आइतबारदेखि सुरु हुँदै छ  । महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्