Logo
Logo

उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: govinda.jpg

नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले उपसभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।

उनले देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईँको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको र  त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्