Logo
Logo

१० वर्षीया बालिका अपहरण : गोली हानेर आरोपित पक्राउ


252
Shares

काठमाडौं । गोली प्रहार गरेर प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका-१७ का २७ वर्षीय विशाल भनिने युवराज थारु पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: arrested.jpg

१० वर्षीया बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो । उनलाई तिलोत्तमाकै कान्छिबजारस्थित जंगलमा गोली पक्राउ गरिएको हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ३७ घण्टापछि बालिकालाई पनि सकुशल उद्धार गरेको हो । 

प्रतिक्रिया दिनुहोस्