Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

The current image has no alternative text. The file name is: cabinet-meeting-latest-1.jpg

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्ने गरी वालेनले बैठक बोलाएका हुन् । बैठकमा मन्त्रालयका विभिन्न एजेन्डाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्