Logo
Logo

कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी दर्ता


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

The current image has no alternative text. The file name is: sunil-sharma.jpg

१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मङ्गलवार खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्