Logo
Logo

सर्वोच्चमा ४ न्यायाधीशको नाम सिफारिस


0
Shares

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ ।

The current image has no alternative text. The file name is: nyaya-parishad2024-09-27-14-45-07.jpg

परिषद्का एक सदस्यका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश हुन् ।

सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

प्रतिक्रिया दिनुहोस्