Logo
Logo

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

The current image has no alternative text. The file name is: npl.jpg

जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000