Logo
Logo

राष्ट्रपति पौडेलसँग जापानका विदेश मामिला उपमन्त्रीको शिष्टाचार भेट


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् ।

The current image has no alternative text. The file name is: sital.jpg

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका सम्भावित क्षेत्रबारे विचार विमर्श भएको जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000