Logo
Logo

प्रतिकुल मौसमका कारण सुर्खेत उडेको जहाज नेपालगन्जमा अवतरण


0
Shares

काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको (एन)एओजी जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको छ । 

The current image has no alternative text. The file name is: budhha-air.jpg

सुर्खेतको आकासमा केहीबेर फन्को मारेको सो जहाज नेपालगन्ज अवतरण गरेको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सो जहाज नेपालगञ्ज अवतरण गरी पुनस् सुर्खेतका लागि उडेको छ । विमानमा शेरबहादुर देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत सवार थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000