Logo
Logo

गृहका २६ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको उच्चस्तरीयि निर्णयबाट २६ जनाको सरुवा गरेको हो । सुरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारी छन् ।

मन्त्रालयद्वारा जारी गरिएको सरुवाको सुची अनुसार सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रमुख जिल्ला अधिकारी भएका छन् ।

सूची : 

प्रतिक्रिया दिनुहोस्