Logo
Logo

२४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार भन्दा धेरैले कोरोना संक्रमण जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २ सय २५ जनाले कोरोना संक्रमण जितेका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा अहिलेसम्मकै धेरै ९ हजार ४ सय ८३ जना संक्रमित भएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000