Logo
Logo

पुरानै मन्त्रिपरिषदलाई निरन्तरता


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओलीले पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएका छन् । शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओली यसअघिका मन्त्रीहरुलाई नै यथावत स्थानमा पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण रामारोहका प्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खुवाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्