Logo
Logo

बादल हराउन भूमिका खेल्ने सांसदलाई कारवाही थालियाे


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिसभाको उपचिर्वाचनमा पार्टीको उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्न भूमिका खेलेको भन्दै नेकपा एमालेले कारवाही थालेको छ ।

पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले १४ जना प्रदेश सभा सदस्यलाई कारवाही अघि बढाएको हा ।

अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनालाई २४ घण्टे स्पष्टिकरण माग्र्दै एमालेले कारवाही अघि बढाएको हो । उनीहरुलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।

स्पष्टीकरण सोधिकाए सांसदहरु
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्रप्रसाद पाण्डे
३. अरुणप्रसाद नेपाल
४. बसन्तप्रसाद मानन्धर
५. रचना खड्का
७. कृष्णप्रसाद शर्मा खनाल
७ शान्तिप्रसाद पौडेल
८. मुनु सिग्देल
९. ईन्द्रमाया गुरुङ
१०. मिना ज्ञवाली
११. बसुन्धरा हुमागाँई
१२. लक्ष्मण लम्साल
१३. कुसुमकुमार कार्की
१४. पार्वती सिलवाल

प्रतिक्रिया दिनुहोस्