Logo
Logo

नेकपा खारेज गर्ने न्यायाधीशमाथि उठेको प्रश्नमा बहस


दृष्टि संवाददाता


काठमाडौं । नेकपा खारेज गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको सस्दय राखिएको प्रति उठेको प्रश्नमा बहस सुरु भएको छ ।

आजको सुनुवाइको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर न्यायाधीश श्रेष्ठमाथि उठेको प्रश्नमा कति जनाले बहस गर्ने भन्दै सोधेका थिए । प्रधानन्यायाधीशको प्रश्नमा पाँच जना कानुन व्यवसायीले बहस गर्ने बताएका थिए ।

संवैधानिक इजलासमा नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकोमा कानुन व्यवसायी सुरुकै दिनमा प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्