Logo
Logo

चाइनिज ताइपेईविरुद्ध नेपालकाे अग्रता


दृष्टि संवाददाता


काठमाडाैं । फिफा विश्वकप फुटबल छनोट अन्तर्गत नेपालले शुरुमै अग्रता लिएको छ । कुवेतमा जारी प्रतियोगिता अन्तर्गत अहिले नेपाल र चाइनिज ताइपेइबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेल शुरु भएको दोस्रो मिनेटमै नेपालले पेनाल्टी मार्फत अग्रता लिएको हो । ताइपेईका खेलाडीले डी बक्स भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई नेपालका अञ्जन विष्टले गोलमा परिणत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्