Logo
Logo

नेपाल पक्ष छाडेकालाई मन्त्री उपहार


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेपालनेता खनाल–नेपाल समूह छोडेर अध्यक्ष केपी शर्मा ओलीतिर गणेश पहाडीले मन्त्री पद पाएका छन् ।

सुरुमा नेपाल पक्ष खुलेका उनी पछिल्लो दिन ओलीतिर लागेका थिए । प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद विस्तारमा सिन्धुलीका पहाडीलाई समेटेका हुन् । प्रधानमन्त्री ओलीले पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको को जिम्मेवारी दिएका छन् । जुन महत्वपूर्ण मन्त्रालय मानिन्छ । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्