यी हुन् जसपा लोकतान्त्रिकका २४ कार्यकारिणी समिति सदस्य (सूचीसहित) « Drishti News – Nepalese News Portal
Logo

यी हुन् जसपा लोकतान्त्रिकका २४ कार्यकारिणी समिति सदस्य (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । महन्थ ठाकुर–राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निबेदन दिएका छन् । ठाकुर अध्यक्ष र महतो वरिष्ठ नेता रहने गरी आयोगमा आज निबेदन दर्ता भएको छ ।

अध्यक्ष ठाकुर रहेको पार्टीको नाम जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक राखिएको छ । पार्टीले चुनाव चिन्ह साइकल राखेको छ । साईकल चुनाव चिन्ह यस अघि शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको रहेको थियो । भण्डारी पनि ठाकुर नेतृत्वकै नयाँ दलमा छन् ।

नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिकमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहेको छ ।

कार्यकारिणी सदस्यको सूची

प्रतिक्रिया दिनुहोस्